ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुर्गमको नमुना स्कुल बन्दै अम्लिस


एबीसी न्यूज
मंसिर १३, २०७६ शुक्रबार  १२ : ४२ बजे

बाजुरा , १३ मंसिर ।   बाजुरा जिल्ला को निकै विगट मानिने गौमुल गाउपालिका वडा नं १मा रहेको अम्लीस माध्यमिक विद्यालय दुर्गमको नमुना विद्यालय बनेको छ । जिल्लामा एक सय भन्दा बढी विद्यालय रहेका तर उक्त विद्यालयहरु भन्दा गौमुल गाउँपालिका मा रहेको अम्लीस माध्यमिक विद्यालय दुर्गम ठाँउको नमुना रहेको ईकाई जिल्ला शिक्षा कार्यालयको एक तथ्यांकले देखाएको छ ।

अम्लीस माध्यमिक विद्यालयको स्थापना २०२२ सालमा भएको को थियोे । अहिले विद्यालयमा ४ सया भन्दा बढी विद्यार्थि संख्य रहेको छ । भने कक्षा एक दखि १० सम्म अग्रेजि माध्यमबाट र कम्पिटर प्रविधि बाट विद्यार्थीहरूलाई पढन पाठन गराई रहेको बताउन्छ विद्यालयका प्रअ बलराम जोसीले बताए । उनले भने आफु दुर्गमा बसे पनि आफनो जुन ठाउँ पसछु त्यो ठाँउका बालवालीकाहरुको शिक्षा गुणस्तर र विद्यालयको सबै सञ्रचना राम्रो गरेर जाने बताए । उनले भने आफुलाई बाजुराको निकै विगट मानिले गौमुल गाउपालिकामा रहेको अम्लीस माध्यमिक विद्यालयलाई विद्यालयको भौतिक शैक्षिक क्षेत्रमा अगाडि बढाउनको लागि पहिला आफुलाई निकै कठिनाइ भएको बताए ।

अम्लीस माध्यमिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष देविन्द् रोकायाले भने बाजुरा जिल्लाको दुर्गम ठाँउ अम्लिसमा वर्षमा खान नुन बाहेक केही नपुग्ने र सञ्चार स्वास्थ्यको यतायातको पहुचबाट निकै डाढा रहेको बताए । गौमुल गाउँपालीका भौगोलीक रुपले पनि निकै विकट रहेको छ । भने विद्यार्थीहरुले विद्यालय आउन चार पाँच घण्टाको पैदलबाटो हिडी विद्यालय आउनु पर्ने बाध्यता रहेको बताए । यस दुर्गम गाउँमा राज्यको समेत ध्यान नगएको बताए ।

आफुलाइ सरकार जिल्ला ईकाइ कार्यालयको कुनै सयागे नहँुदा पनि गाउँमा रहेका दुर्गाली आधारभुत विद्लय र महादेव प्रावि विद्यालयलाई मर्च गरेर अम्लिस माध्यमयिक विद्यालय दुर्गमको नमुना विद्यालय बनाएको अध्याक्ष रोकायाले बताए । विद्यालयलाई मर्च गर्न गौमुल गाउँपालीको सयोग रहेको विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष देविन्द्र रोकायाले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

कांग्रेस नेता पूर्णबहादुर खड्का समूहको बैठक बस्दै

नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना औपचारिक रूपमा आजदेखि शुरू

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

राष्ट्रिय सहमतिमा नै संविधान संशोधन हुन्छ, आशंका नगरौँ : संयोजक शाह

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन आज सार्वजनिक हुने, दोषीलाई विशेष अदालतमा मुद्दा चलाउन सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com