ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सम्बृद्धिका लागि संबिधान संसोधन आवश्यक– मन्त्री यादव


एबीसी न्यूज

 

काठमाडौं, २७ भदौ । सरकारका उपप्रधान स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले सम्बृद्धिका लागि संबिधान संसोधन आवश्यक रहेका बताउनुभएको छ ।
सो कुरा उनले समाजबादी पार्टी रुपन्देही द्वारा मर्चवारमा आयोजित आमसभालाई सम्बोद्धन गर्दै बताउनुभएको हो । उपप्रधानमन्त्री यादवले संबिधान निर्माणकर्ताहरुबाट नै पटक पटक संबिधान अपुरो भएको धारणा सार्बजनिक भए बमोजिम संशोद्धन मार्फत बाकी अंश पूरा गरि बिभेदमा पारिएका उपेच्छित बर्ग तथा समुदायलाई मूलधारमा ल्याएर संघियता सबलीकरण पछि मात्र देश आर्थिक सम्बद्धि तिर उन्मुख हुने दाबी गरे ।

उनले अधिकार सम्पन्न संघियताबाट नै बिश्वमा चीन,भारत र सिंगापुर लगायत कतिपय मुलुक सम्बृद्ध राष्ट्रको रुपमा पहिचान बनाउन सफल भईसकेको अवस्थामा नेपालमा पनि जलस्रोत,कृषि , जडीबूटी, पर्यटन स्वच्छहावापानी लगायत स्रोतसाधनको सदुपयोग गरि आर्थिक परिवर्तन हुन सक्ने प्रबल सम्भावना रहेको स्पष्ट पारे । भूपरिवेष्ठित राष्ट्र नेपाल सम्बृद्ध नहुनुका मुख्य कारण शाषकीय मानसिकताले गर्दा मधेशी,थारु,मुश्लिम,महिलालाई बिभेदमा पारे झै प्रदेशलाई केन्द्रले बिभेदकारी नीति अन्त नगरे सम्म नेपालमा नामको मात्रै संघियता सफल हुन नसक्ने उपप्रधानमन्त्री यादवले जिकिर गरे ।

कार्यक्रममा समाजबादी पार्टीका केन्द्रिय नेता दानबहादुरचौधरी,पूर्बमन्त्री मोहम्मद वकील मुसलमान , चीनककुर्मी लगयतले मक्तब्य ब्यक्त गरेका थिए । सो अवसरमा सदभावना पार्टीका पूर्ब महासचिव हरिश्चन्द कुर्मी सहित दर्जनौ नेता तथा कार्यकर्ता समाजबादी पार्टीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com