ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा – राष्ट्रपति भण्डारी


एबीसी न्यूज
भाद्र २२, २०७६ आईतबार  २ : २९ बजे

काठमाडौं, २२ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा राष्ट्रिय विकासको महत्वपूर्ण बगैंचा भएको बताउनुभएको छ ।
उहाले यस वगैचाबाट सबै प्रकारका फल फलाउन सकिने बताउनु भएको हो ।

४० औं शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा शितलनिवासमा आइतबार आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले उपलब्ध स्रोत साधनलाई अधिकतम दिगो र सुन्दरतम् प्रयोग गर्नका लागि शिक्षा प्रभावकारी साधन भएको बताउनुभयो । राष्ट्रपति भण्डारीले उच्च शिक्षाको आधारको रुपमा रहेको विद्यालय शिक्षालाई बदलिँदो परिवेश र मुलुकको आवश्कता अनुसार पाठ्यक्रम निर्धारण गरी गुणस्तरीय पाठ्यक्रमसहितको अध्ययन कार्य व्यवस्थित गर्न सुझाव समेत दिनुभयो ।

यसैवीच राष्ट्रपति भण्डारीले स्वदेश तथा विदेशी शिक्षण संस्थाबाट विभिन्न उपाधि हासिल गरेका ३७३ जनालाई विभिन्न पदकले सम्मान समेत गर्नुभएको छ । राष्ट्रपति भण्डारीले ‘क’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट २३१ जना, ‘ख’ श्रेणीको नेपाल विद्याभुषण पदकबाट १०१ जना र ‘ग’ श्रेणीको नेपाल विद्याभुषणबाट पदक ११ जनालाई सम्मानित गर्नुभएको छ। यस्तै राष्ट्रपति भण्डारीले स्नातक तर्फका छात्रा मध्येका २३ तथा प्रमाणपत्र तह तर्फका छात्रा मध्ये उत्कृष्ट ७ जनालाई छात्रा विद्या पदकले सम्मानित गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौंमा डोजर आतंक कि व्यवस्थापन सुधार ?देवीनगरमा साततले घर भत्कियो—प्रशासन कहाँ थियो यत्रो वर्ष ?

लोकतन्त्रको उपेक्षा ः कांग्रेस नेता, किरण, एमाले नेता, शान्ती , नेकपा नेता, कुँवर । भिडियो

सम्बन्धित

अध्यादेशले छोएन गभर्नर र बैंकिङ पदाधिकारीहरूलाई

अध्यादेशसँगै १५ सय ९४ पदाधिकारी एकै पटक हटाइए: को को परे ?

भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ

५४ नागरिक अगुवाले भने– सुकुमवासीलाई सेना प्रयोग गरेर क्रूर र आतंकपूर्वक हटाइयो

आज विश्व प्रेस स्वतन्त्रता दिवस, राष्ट्रपति र उपराष्ट्रपतिले दिए शुभकामना

आज विश्व प्रेस स्वतन्त्रता दिवस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com