काठमाडौं, ९ कात्तिक । निर्वाचन भाड्ने उदेश्यले सर्वोच्च अदालतले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि अलग,अलग मतपत्र छाप्न आदेश दिएको नेकपा एमालेले ठहर गरेको छ ।
बुधबार सर्वोच्च अदालतले अलग अलग मतपत्र छाप्न आदेश दिएपछि बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको एमाले स्थायी कमिटी बैठकले निर्वाचन भाड्ने योजना सहित सर्वोच्चले आदेश दिएको निष्कर्ष निकालेको हो । चुनाव सार्ने वा टार्ने नियत कुनै पनि हालतमा स्वीकार्य नरहेको समेत एमालेले निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्