ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रपति भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा विभिन्न कार्यक्रममा व्यस्त


एबीसी न्यूज
बैशाख १७, २०७६ मंगलबार  ५ : १४ बजे


ल्हासा, १७ वैशाख  । चीनको राजकिय भ्रमणमा रहनुभएकी राष्ट्रपति विद्यादेवी भण्डारी तिब्बत स्वायत्त प्रदेशको राजधानी ल्हासामा विभिन्न कार्यक्रममा व्यस्त हुनुभएको छ ।

राष्ट्रपति भण्डारीसंग केही बेर अघि चिनिया कम्युनिष्ट पार्टीको तिब्बत पार्टी सेक्रेटरीले भेटवार्ता गरेका छन् । भेटमा तिब्बत र नेपालबीच रहंदै आएको हजारौं वर्ष पुरानो सम्बन्धबारे छलफल भएको छ । सीमा क्षेत्रमा बस्ने नेपाली नागरिकलाई सहयोग गर्दै आएकोमा राष्ट्रपतिले पार्टी सेक्रेटरीलाई धन्यवाद दिनुभएको छ ।

सोही अवसरमा तिब्बतको सीमा व्यापार संघ र नेपाली निजी क्षेत्रको व्यवसायिक प्रतिनिधिमण्डलबीच पनि दुईपक्षीय व्यापार वृद्धिबारे छलफल भएको छ । राष्ट्रपति भण्डारीले आज दिउसो नेपाली महावाणिज्य दूतावासको बन्दै गरेको नयां भवनको अवलोकन गर्नुभएको छ । भण्डारी आज बिहान बेइजिङबाट एयर चाइनाको विमान हुंदै ल्हासा पुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२० देशका राजदूतसँग आज सामूहिक छलफल गर्दै प्रधानमन्त्री बालेन

ट्रम्पले अमेरिकालाई इरानसँग युद्धमा कसरी लगे ? : न्युयोर्क टाइम्स

सम्बन्धित

संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक आज बस्दै

संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com