ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डलर खेतीको कारण धर्मनिरेपक्षता लादीयो – नेता जवरा


एबीसी न्यूज
चैत्र २, २०७५ शनिबार  ६ : ५१ बजे

कपिलवस्तु २ चैत्र हिन्दु राष्ट्र रहेको नेपाल लाई डलर खेतीको लागी जनतामा धर्मनिरेपक्षता लादिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त)का अध्यक्ष पशुपती शमशेर जवरा ले आरोप लगाएका छन ।

९४ प्रतिशत हिन्दु धर्म रहेको नेपाल मा धर्मनिरेपक्षता लादेर जनता भावना प्रति खेलवाढ गरेको बताएका छन । राष्ट्रिय प्रजातन्त्र पार्टी (सयुक्त) कपिवस्तु ले तौलिहवाको वालमन्दिरमा आयोजना गरेको महगंी ,भष्टचार«, बेरोजगार शान्ति सुरुक्षामा असफल ,विरुद्ध आम सभामा सम्वोधन गर्दे जवराले आफ्नो पार्टी हिन्दु राष्ट्र को लागी सधै पहल गर्ने बताएका छन ।

अहिले को सरकारलाई जनता दुई तिहाइ बहुमत दिइ जिताए पनि सरकारले जनताले चाहे अनुरुप काम गर्न नसकेको आरोप लगाएका छन । अहिले गाउ गाउमा सिहदरवार भने जस्तै भष्ट्रचार मौलाएको बताए । यस्तै गरी कार्यक्रममा मा सम्वोधन गर्दे डा.प्रकाश चन्द लोहनीले अहिलेको सरकारमा भष्ट्रचार बढी भएको बताएका छन ।

३३ किलो सुन काण्ड, वाइड बडी भष्ट्रचार को फाइलहरु मण्त्रालयमा गएर थन्केको बताएका छन । विकासको काम २० प्रतिशत भन्दा बढी हुन नसकेको र भएको उद्योगहरु धागोकारखाना ,कागज कारखाना ,सुर्ती लगाएतका सवै उद्योग हरु बन्द अवस्थामा रहेको र संचालनमा ल्याउन नसकेको लोहनी ले बताए । देश मा अझ पनि राजसंस्थाको आवस्यकता रहेको र हिन्दु राष्ट कायम गराउनु पर्ने उहाको तर्क रहेको थियो । यस्तै कार्यक्रममा पुर्व मन्त्रि विक्रम पाण्डेले सरकारले चुनावमा गरेको प्रतिवद्धता पुरा गर्न नसकेको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

परराष्ट्रमन्त्रीलाई बेइजिङको शुभकामना सन्देश

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

२१ सदस्यीय प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति गठन (नामावलीसहित)

अर्थमन्त्रीले भने– सेयर बजारमा आतंकित पार्ने काम भयो, आत्तिनु पर्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com