ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रजहर जेसीजले ग¥यो स्कुटी रेस र सरसफाइ


admin
कार्तिक २६, २०७५ सोमबार  ४ : १७ बजे

नवलपरासी,२६ कात्तिक ।नवलपरासीको नवलपुर रजहर जेसीजले  साताव्यापी कार्यक्रम अन्तरगत पहिलो र दोस्रो दिनको कार्यक्रम सम्पन्न गरेको छ ।

जेसीजले आईतबार लेडिज स्लो स्कुटी रेस र दोस्रो दिन सरसफाइ कार्यक्रम गरी सम्पन्न गरेको हो । रजहर जेसीजकी उपाध्यक्ष बिन्दु क्षेत्रीको संयोजकत्वमा भएको लेडिज स्लो स्कुटी रेस कार्यक्रममा स्वस्तिका खत्री प्रथम,माया कुमाल द्वितीय,नितु क्षेत्री तृतीय हुन सफल भएकी छन ।

रजहर जेसिजको अध्यक्ष चित्र ध्वज जि.सिको सभापतित्वमा भएको कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथि रजहर महिला बहूउदेशिय सहकारी संस्थाकि अध्यक्ष धनमाया खड्काले गर्नुभएको थियो ।

त्यसै गरि रजहर जेसीज को सप्ताहिक कार्यक्रम अन्र्तगतको दोस्रो दिनको कार्यक्रम शिवालय मन्दिरको सरसफाई एक कार्यक्रमकाबीच भव्य रुपमा सम्पन्न गरेको छ ।

कार्यक्रमको संयोजक रजहर जेसिजका उपाध्यक्ष सत्यराज अधिकारी रहनुभएको कार्यक्रममा सभापति रजहर जेसिजका अध्यक्ष चित्रध्वज जिसी, प्रमुख अतिथि देवचुली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेल, विशेष अतिथि देवचुली १६ का वडाध्यक्ष केशर क्षेत्री, गैडाकोट जेसिजका वर्ष २०१८ का अध्यक्ष, अतिथि कालिका म.सा.वन का अध्यक्ष शुदर्सन लामिछाने , अतिथि रजहर खानेपानीका अध्यक्ष गंगा वा.थापा, देवचुली जेसिजका कोषाध्क्ष वसन्त पोख्रेल, तालिम संयोजक ढुण्डीराज के.सी लगायतको उपस्थिती रहेको थियो ।

विशेष अतिथि १६ नं.वडाका वडाध्यक्ष केशर बहादुर क्षेत्री ले १६ वडालाई सफा बनाउनु पर्ने प्रत्येक घरबाट सरसफाईमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि देवचुली नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत भिमकान्त पौडेलले देवचुली नगरपालीकाले गर्न लागेको सरसफाई अभियानमा जेसिजको सहयोग माग्दै फोहर लाई मोहर बनाई सुन्दर नगरपालीका बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रामेछापदुर्घटना : मतदान अधिकृतसहित २ को मृत्यु, ७ घाइतेलाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो

होली शान्तिपूर्ण: पक्राउ र ट्राफिक नियम उल्लंघनका घटना शून्य

सम्बन्धित

रामेछाप दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या २ पुग्यो

निर्वाचन कर्मचारी सवार जिप दुर्घटना अपडेट : एक जनाको मृत्यु

युएईमा मारिएका नेपालीको परिचय खुल्यो

प्रधानमन्त्री कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्ने

उपत्यका र पहाडमा आज हर्षोल्लासका साथ मनाइँदै होली

कांग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com