ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भवानीलाई केन्द्र बिन्दू बनाएर दैलेखमा फेरि गयाे भूकम्प


abc

दैलेख , ६ कात्तिक । गएराति नारायण नगरपालिका–१०, भवानी केन्द्र बिन्दू बनाएर दैलेखमा भूकम्प गएको छ ।
गएराति १२ बजेर १० मिनेटमा गएको भूकम्प ३ दशमलव ९ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भवानी केन्द्र बिन्दू भएर असोज १९/२१ गतेसम्म ४ रेक्टर स्केल माथिका ५ वटा र ४ रेक्टर मुनिको १४ वटा भूकम्प गएको  मापन केन्द्र सुर्खेतका प्रमुख दीपक बस्नेतले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं, १ भदौ ।  नेकपा (एकीकृत समाजवादी) ले नेकपा (माओवादी केन्द्र)सँग पार्टी एकता प्रक्रिया अघि बढाउने भएको छ । सो पार्टीको आज बसेको सचिवालयको बैठकले

जबराविरुद्धको महाअभियोग प्रस्ताव छिटो निष्कर्षमा पुर्‍याउन एमालेको माग

काठमाडौं, १ भदौ ।  नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाअभियोगलाई छिटो भन्दा छिटो निष्कर्षमा पुर्‍याउन माग गरेको छ । प्रतिनिधि सभाले गठन गरेको महाअभियोग सिफारिस

प्रचण्डका घरबेटी शारदा अधिकारीको ठेक्का रद्द गर्न बाटो खुल्यो

काठमाडौँ , १ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदा अधिकारीको शैलुङ इन्टरप्राइजेजले पाएको बालाजु-त्रिशुली-छहरे-विदुरको ठेक्का रद्द भएको छ। ठेक्का लिएको

सम्बन्धित

माइत जान्छु भनेर हराएकी थिइन् होटेलमा मृत भेटिएकी पुष्पा

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

अनलाइन जुवा खेलेको आरोपमा बौद्धबाट १५ जना पक्राउ

माओवादीको स्थायी समिति बैठक सर्‍यो

८४८ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमण

धादिङमा टेलरले जीपलाई ठक्कर दिँदा दुईजनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...