ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालेनको दबाबमा गृहमन्त्री अर्याललाई हटाउने भन्ने खबर असत्य र भ्रमपूर्ण प्रधानमन्त्रीको सचिवाल


एबीसी न्यूज
कार्तिक १३, २०८२ बिहीबार  १२ : १३ बजे

काठमाडौँ, १३ कातिक । प्रधानमन्त्रीको स्वकीय सचिवालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ९बालेन०ले दबाब दिएको भन्ने समाचारहरू असत्य र भ्रमपूर्ण भएको जनाएको छ।‘मन्त्री नियुक्ति वा हटाउने विषय पूर्णरूपमा सम्माननीय प्रधानमन्त्रीको अधिकारक्षेत्रभित्र पर्ने विषय हो, र कसैको दबाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुन सक्दैन,’प्रधानमन्त्रीको सचिवालयबाट बिहीबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।विज्ञप्तिमा गृहमन्त्री अर्यालले हालको असामान्य राजनीतिक परिस्थितिमा राष्ट्रको गम्भीर जिम्मेवारी वहन गर्दै आगामी निर्वाचनका लागि अनुकूल वातावरण निर्माण, शान्ति(सुरक्षा कायम राख्ने र सुरक्षा निकायहरूको मनोबल उच्च राख्ने कार्यमा निरन्तर जुटिरहेको उल्लेख गरिएको छ।सचिवालयले हालका समाचारहरूलाई ‘अफवाह’ भन्दै यस्ता भ्रमपूर्ण जानकारी नफैलाउन र नपत्याउन सबै सरोकारवालाहरूलाई आग्रह गरेको छ।विज्ञप्तिमा भनिएको छ,’गृहमन्त्री अर्यालले राष्ट्रको जिम्मेवारी निर्वाह गर्न अहोरात्र खटिरहनुभएको तथ्य सबैलाई विदित छ। यस संवेदनशील परिस्थितिमा असत्य समाचारहरू प्रसार गर्नु गैरजिम्मेवार व्यवहार हो।”’

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले देशको गरिमा राखेनन ः नेकपा सांसद, महर भिडियो

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

सम्बन्धित

“कानुनको राज गृहमन्त्रीकै घरमा ?”

आशाको बाढी, यथार्थको खडेरी : महँगी-रोजगारी-सुशासनको चरम असफलता

पहिलो वर्षमै दबाबमा बालेन सरकार : महँगी, रोजगारी र सुशासन

हङ्गेरी निर्वाचन : ओरबानको १६ वर्षे शासनको अन्त्य, पीटर माग्यारको दललाई दुई तिहाई बहुमत (एक्सप्लेनर)

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

मन्त्रीहरूको सम्पत्ति स्रोत : पारदर्शिता कि प्रश्न ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com