काठमाडौ १६असार । काठमाडौँको गौशलाबाट हतियारसहित २ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले गौशलास्थित तीलगंगाबाट कटुवा पेस्तोल र त्यसको म्यागजिनसहित २ जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा महोत्तरीका सुरेशकुमार राम र दिनेशकुमार राम रहेका छन्।








प्रतिक्रिया दिनुहोस्