ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुद्ध एयर, कोलकाता उडानमा फर्किँदै सेप्टेम्बर १ देखि काठमाडौंबाट सिधा उडान


abc news
असार १६, २०८२ सोमबार  १ : १४ बजे

काठमाडौ १६असार । निजी क्षेत्रको वायुसेवा कम्पनी बुद्ध एयरले भारतको कोलकातामा उडान गर्ने भएको छ।

बुद्ध एयरले आगामी सेप्टेम्बरदेखि भारतीय सहर कोलकातामा उडान गर्ने कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए

बुद्ध एयर दोस्रोपटक कोलकाता उडानमा फर्किनलागेको हो। यसअघि कोभिड महामारी सुरु हुनुअघि पनि कम्पनीले उडान थालेकोमा पछि सम्भव नभएर रद्द गरिएको थियो।

‘हामीले सन् २०१९ मे २७ मा कोलकाता उडान सुरु गरेका थियौँ’, प्रवक्ता कर्णले भने, ‘५ महिना चलाएर सम्भव नभएपछि बन्द गरेका थियौँ।’

त्यसो त नेपालबाट कोलकातामा अहिले कुनै पनि कम्पनीले उडान गरेका छैनन्। अहिले धेरै उडान अनुरोध आएपछि सेप्टेम्बर १ देखि उड्नलागेको उनले जानकारी दिए।

कर्णका अनुसार बुद्ध एयरले एटीआर ७२ जहाजबाटै काठमाडौं–कोलकाता–काठमाडौं सिधान उडान गर्ने तयारी गरेको छ।

हाल बुद्ध एयरले भारतकै वाराणसीमा समेत उडान गर्दै आएको छ।

कोलकाताको भाडाबारे भने अहिले कम्पनीले केही खुलाएको छैन।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

सम्बन्धित

‘हामी झापाली’ ट्रेन्ड सहितको भावनात्मक ओली रणनीति शुरु, अब बालेन के गर्लान् ?

ओली–बालेन इफेक्ट : झापा–५ मा अरू उम्मेदवार ‘अदृश्य’

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

वानखेडेमा नेपालको ऐतिहासिक लडाइँ: इंग्ल्यान्डसँग ४ रनले पराजित, दीपेन्द्रले रचे २ हजार रनको इतिहास

कर्णालीको रोचक निर्वाचन क्षेत्र, कहिल्यै कोही सांसद दोहिरन पाएनन्, अहिले के होला ? (विस्तृतमा)

बदलिएको माओवादीले नेकपाका नाममा कस्तो प्रदर्शन गर्ला ! विगत कस्तो थियो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com