ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कमलादीस्थित हामा आइरन स्टिल्समा आगलागी


abc news

काठमाडौं, १० असार । काठमाडौंको कमलादीस्थित हामा आइरन स्टिल्स भवनमा आगलागी भएको छ । युनिग्लोब कलेजसँगै रहेकाे उक्त भवनमा आगो लागेको हो ।

स्टिल्स भवनको आठौँ तलामा बिहान ६ बजे आगलागी भएको हो । अहिले दमकलको सहयोगमा सुरक्षाकर्मीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् ।

विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।

(नोट : यसअघि हामा आइरन स्टिल्समा आगलागी हुनुपर्नेमा अन्यथा हुन गएकोमा सच्याइएको छ ।)

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बीपी राजमार्गको काभ्रे खण्डमा आजदेखि रातमा १२ घण्टा गाडी चलाउन रोक

यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

सम्बन्धित

भूमि मन्त्रीको स्पष्टीकरण : अडियो मेरो होइन, चरित्रहत्या गर्न खोजियो

सार्वजनिक अडियोमा संलग्नता देखिए जस्तोसुकै सजाय भोग्न तयार छु – मन्त्री अधिकारी

नयाँ आर्थिक वर्षको पहिलो दिन शेयर बजार ७५ अङ्कले बढ्यो, साढे १६ अर्ब रुपैयाँको कारोबार

मधेसी भएकाले राजकुमारलाई राजीनामा दिन बाध्य पारियो, बलरामले दिनुपर्दैन- उपेन्द्र यादव

छाउगोठ बनाउने र बस्न बाध्य पार्नेलाई दिने सुविधामा पुनर्विचार गर्दैछौँ – गृहमन्त्री

फिनल्यान्ड र आयरल्यान्डका लागि गैरआवासी राजदूत नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com