काठमाडौं, ९ असार । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसेको छ ।
सोमबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।
बैठकमा सरकारका कामकारबाहीका विषयमा छलफल र निर्णय हुन सक्ने बताइएको छ । यो मन्त्रिपरिषद्को नियमित बैठक हो ।
प्रतिक्रिया दिनुहोस्