काठमाडौ २७ जेठ । नेपाल टेलिकमले रवीन्द्र मानन्धरलाई कम्पनीको प्रवक्ता तोकेको छ।
केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा कार्यरत उनलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो।

प्रतिक्रिया दिनुहोस्