ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तरुण दल केन्द्रीय समिति भंगको माग गर्दै मोटरसाइकल र्‍याली, पार्टी कार्यालयमा प्रहरी परिचालन


abc news

काठमाडौ २३ जेठ । नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समितिले महाधिवेशन गराउन नसक्ने भन्दै भंग गरी नयाँ समिति गठनको प्रक्रिया सुरु गर्नुपर्ने भन्दै प्रदर्शन गरिएको छ। तरुण दलका अध्यक्ष विद्वान गुरुङ नेतृत्वको समितिले महाधिवेशन गराउन नसक्ने भन्दै तरुण दलकै अर्कै समूहले मोटरसाइकल र्‍यालीसहित प्रदर्शन गरेको हो।

केन्द्रीय सदस्यहरू रोजन राई, सरोज न्यौपानेसहितको टोलीले नाराबाजीसहित प्रदर्शन गर्दै अध्यक्ष गुरुङ महाधिवेशन गराउन असक्षम रहेको बताएका छन्। २०७८ चैत ९ गते सभापति देउवाले तरुण दलको अध्यक्षमा गुरुङलाई मनोनित गरेका थिए। तरुण दलमा ४०१ केन्द्रीय समिति छ।

उनीहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन पनि राखेका थिए। तर उनीहरूलाई प्रवेश गर्न नदिन बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ। कार्यालय प्रवेश गर्न खोजेका असन्तुष्ट तरुण दलका नेता कार्यकर्तालाई प्रहरीले रोकेको छ।

कांग्रेसमा समयमै अधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाको म्याद फेरि एकपटक थप्ने तयारी छ

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com