काठमाडौं ३० साउन । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकमा बुधबार प्रतिनिधिसभामा छलफल हुँदैछ । बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयकमा बुधबार छलफल हुन लागेको हो ।
उक्त विधेयकमाथि अहिले प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले धारणा राख्दैछन् ।








प्रतिक्रिया दिनुहोस्