काठमाडौं १६ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका दुई सञ्चालकलाई हटाउने तयारी गरेको छ।
डेडिकेटेड फिडर र ट्रंकलाइनको महशुल बक्यौता विवादमा सञ्चालक समितिमा ‘नोट अफ डिसेन्ट’ राखेपछि मन्त्रालयले सञ्चालक समितिका सदस्यद्वय कपिल आचार्य र भक्तबहादुर पुनलाई स्पष्टीकरण सोधेको हो।
प्रतिक्रिया दिनुहोस्