ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

फिक्कल गाउँपालिका स्तरीय बाल भेला सम्पन्न


abc tv

सिन्धुली । फिक्कल गाउँपालिका स्तरीय बाल सन्जालको आयोजना फिक्कल गाउँपालिकाको आर्थिक तथा समन्वय र रिलिफ नेपाल र वर्ल्ड भिजन इन्टरनेशनल नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भयको छ ।

कार्यक्रममा ६ वटै वडा बाल क्लब र सन्जालको सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका स्तरीय बाल सन्जालको अध्यक्ष पबन श्रेष्ठको प्रमुख अतिथि गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजेन्द कार्की कार्यक्रमको उद्देश्य पालिकाको प्रशासकीय अधिकृत सुलोचना लुइटेलले प्रस्ट पारेका थिए ।

बाल भेलामा उपस्थित बालबालिकाले यस्तो बाल भेलामा पहिलो पाटक आयोजना भएर कार्यक्रममा सहभागी हुन पाएको भन्दै खुसी ब्यक्त गर्दै अब गाउँपालिकाले बालबालिकाको आवाज पनि सुन्न थालेकोमा गाउँपालिका र रिलिफ नेपाल र वर्ल्ड्भिजनलार्इ धन्यवाद दिएका थिए ।

रिलिफ नेपालमा कार्यरत शान्ती बरालले बाल भेलालाई सहजिकरण गरेका थिए । आर्थिक वर्ष २०८०–०८१ को योजना तर्जुमा प्रक्रिया अन्तर्गत बाल भेला भएको हो । भेलाबाट स्थानीय तहको योजना प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुने बालबालिकाहरुले आफ्नो वास्तविक आवश्यकता र प्राथमिकता निर्धारण गर्न सक्ने, उनीहरुको आवाज सम्बन्धित तहको योजना प्रक्रियामा समावेश गरिने तथा स्थानीय तहको योजना तथा कार्यक्रमहरु बालबालिका केन्द्रित बनाउन सहयोग पुग्ने अपेक्षा राखी बाल भेला आयोजना गरिएको रिलिफ नेपालको शान्ति बरालले जानकारी गराए ।

कार्यक्रममा फिक्कल वडा नम्बर ३ को वडा अध्यक्ष र गाउँपालिकामा कार्यरत प्रमुख प्रसासकीय अधिकृत राजेन्द्र कार्की, प्रसासकिय अधिकृत सुलोचना लुइटेलको उपस्तिथि थियो ।

वडा अध्यक्ष टेक बहादुर रजन मगरले बाल भेलाको प्राथमिकिकरणबाट आएको ६ वटा योजनाहरु जसरी पनि कार्यपालिकाबाट स्वीकृत गराउने र योजना लागू गर्ने प्रतिबद्धता जनाएका छन् । फिक्कल गाउँपालिकाले २०८१ सम्म गाउँपालिकालाई बाल मैत्रीगाउपालिका बनाउन लक्ष्य लिएको हुँदा यस कार्यमा बालबालिकाको ठूलो भुमिका हुने हुदा बाल क्लबका भाइबहिनीलाई जागरुक पनि गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com