ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिड विजयी


एबीसी / संवाददाता

काठमाडौँ, ११ जेठ । स्पानिस ला लिगामा रियल मड्रिडले राभो भालेकानोलाई २–१ ले पराजित गरेको छ । रोड्रिगोले खेल सकिन एक मिनेट बाँकी छँदा गोल गरेपछि रियलले जित निकालेको हो ।

करिम बेन्जेमाले ३१औँ मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ८४औं मिनेटमा आर डी टोमसले राभो भालेकानोले बराबरी गोल फर्काए । तर, ८९औँ मिनेटमा रोड्रिगोले गोल गर्दै रियललाई जित दिलाए ।

रियलल जितपछि ३६ खेलबाट ७४ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

रियलको छिमेकी एट्लेटिको मड्रिडले भने तीन गोलको अग्रता जोगाउन नसक्दा स्पानयोलसँग ३(३ को बराबरी खेल्दै अंक बाँडेको छ । एट्लेटिको बराबरीमा रोकिएपछि रियल दोस्रो स्थानमै कायम रहेको छ ।

सउल निगेले २१औं र एन्टोनी ग्रीजमनले ४४औँ मिनेटमा गोल गरेपछि एट्लेटिकोले पहिलो हाफमै दुई गोलको अग्रता बनाएको थियो ।

दोस्रो हाफको सुरुमै यानिक कारास्कोले गोल गर्दै एट्लेटिकोलाई ३–० को अग्रता दिलायो ।

तर एट्लेटिकोले यो अग्रता जोगाउन सकेन । स्पानयोलले अन्तिम आधा घण्टामा तीन गोल फर्कायो । ६४औं मिनेटमा सेजार मोन्टेसले गोल गर्दै स्पानयोललाई खेलमा फर्काए । ७६औं मिनेटमा जोसेलुले पेनाल्टीमा गोल गरे भने ७९औं मिनेटमा भिडिएस कोस्टाले गोल गरी खेल बराबरी गरे ।

बराबरीपछि ३६ खेलबाट ७३ अंकसहित एट्लेटिको तेस्रो स्थानमा छ । ३६ खेलबा६ ३५ अंक रहेको स्पानयोल भने रेलिगेसन जोनमै छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

मलेसियासँगको शृंखला नेपाललाई

मलेसियासँगको महिला टी–२० क्रिकेट शृङ्खला नेपाललाई

कीर्तिपुर क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने, विराटनगर, कैलाली र बैतडीमा रंगशाला बनाउने

भारतलाई अन्तर्राष्ट्रिय महिला भलिबलको उपाधि

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com