ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उत्तर कोरियालाई चुरोट बेचेको भन्दै कम्पनीलाई ६३५ मिलियन डलर जरिबाना


एबीसी / संवाददाता
बैशाख १३, २०८० बुधबार  ८ : ३२ बजे

एजेन्सी, १३ वैशाख । प्रतिबन्धलाई उल्लंघन गर्दै उत्तर कोरियालाई चुरोट बेचेको भन्द्र ब्रिटिस अमेरिकी टोकाबोले अमेरिकी अधिकारीलाई जरिबाना तिराएको छ ।

टोकाबोले उत्तर कोरियालाई चुरोट बेचेको भन्दै जरिबाना बापत ती अधिकारीलाई ६३५ मिलियन डलर ब्याजदर तिर्न लगाएको हो ।

अमेरिकाले उत्तर कोरियाको ब्यालेस्टिक मिसाइल र मिसाइल गतिविधिलाई लिएर प्रतिबन्ध लगाउँदै आएको छ । विश्वको सबैभन्दा ठुलो तंबाकु बहुराष्ट्रिय कम्पनी र बेलायतको १० ठुला कम्पनीहरूमध्ये एक हो । यसमा लकी स्ट्रइक, डनहिल र पल मललगायतका प्रमुख चुरोट ब्रान्डहरू छन् ।

उत्तर कोरियाली नेता किम जोङ उन अत्याधिक धुम्रपान गर्ने व्यक्तिका रूपमा परिचित छन् । ब्यालेस्टिक मिसाइल प्रक्षेपण र आणविक परीक्षणको जबाफ प्योङयाङले अमेरिकालगायतका मुलुकबाट वर्षौँदेखि कडा प्रतिबन्धहरूको सामना गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुकुमबासी बस्तीमा डोजर चलाउन बन्द गर्न माग

भदौ २३ र २४ को हिंसात्मक घटनामा नेपाली सेनाको भूमिका शंकास्पद : कार्की आयोगको कडा ठहर (विस्तृत)

सम्बन्धित

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ३४ जनाको मृत्यु

ट्रम्पको अल्टिमेटम सकिन लाग्दा इरानसँग वार्ताको ‘अफ-र्याम्प’

ट्रम्प प्रशासनको नयाँ ‘गेम प्लान’ : इरानी सभामुख गालिबाफलाई अमेरिकी समर्थित नेता बनाउने तयारी !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com