काठमाडौं, १० असार । नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक आज बस्दैछ । बैठक तिनकुेनस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए। आजको बैठकमा भोलि हुने केन्द्रीय कमिटिको बैठकमा केके एजेन्डा उठाउने भन्ने बारेमा छलफल हुनेछ ।
यस्तै भोलि केन्द्रीय कमिटी बैठक कार्की ब्याङकेटमा र १३ र १४ गते केन्द्रीय परिषदको बैठक प्रज्ञा प्रतिष्ठानमा बोलाइएको उनले बताए ।
प्रतिक्रिया दिनुहोस्