काठमाडौं, ९ असार । पोखरामा भूकम्पको धक्का महसुस गरिएको छ।
आज बिहीबार बिहान ३ बजेर ५६ मिनेटमा कास्कीको धम्पुसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।भूकम्पको धक्का कास्कीसहित आसपासका जिल्लामा महसुस गरिएको छ।
प्रतिक्रिया दिनुहोस्