ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली फुटबल टोली ओमानसँगको मैत्रीपूर्ण खेलमा पराजित


एबीसी / संवाददाता

काठमाडौं, २१ जेठ । एएफसी एसियन कप छनोटको तयारीमा कतारमा रहेको नेपाली फुटबल टोली ओमानसँगको मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।

कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २-० ले पराजित भएको हो । ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे ।कुवेतमा एसियन कप छनोट खेल्न जानुअघि नेपालले कतारमा तयारी गर्दै तीन वटा अभ्यास खेल खेलेको थियो ।जसमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको नेपालले श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।

कतारमा तयारीपछि नेपाली टोली उतैबाट शनिवार कुवेत जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।एसियन कप छनोटमा नेपाल समूह ए मा छ । यस समूहमा जोर्डन, कुवेत र इन्डोनेसिया छन् ।नेपालले छनोटको पहिलो खेल जुन ८ मा जोर्डनसँग खेल्नेछ भने कुवेतसँग जुन ११ र इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चन्द्रागिरी केबलकारमा गम्भीर समस्या, यसरी भयो साढे ५ घण्टामा ६ सय जनाको उद्धार

काठमाडौं । काठमाडौंको सबैभन्दा नजिकै रहेको चन्द्रागिरी केबलकार चढेका सेवाग्राहीहरुको बुधबारको यात्रा सकसपूर्ण रह्यो । कतिपय केवलकारमै साढे ५ घण्टा बढी विताउनुपर्यो भने कतिपय चन्द्रागिरी

चन्द्रागिरि केबलकारमा फसेका ४ सय ३६ जनाकै उद्धार

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा फसेका ४३६ जनाकै उद्धार भएको छ। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या आएको थियो। समस्या

चन्द्रागिरि केबलकारमा फसेका दुई सय जनाको उद्दार, अझै डेढ सय मानिसको उद्दार गर्न बाँकी

काठमाडौं, २२ असार । काठमाडौंको चन्द्रागिरि केबलकारमा समस्या आउँदा डेढ सय जना स्थानीय पर्यटकहरू अझै फर्किन सकेका छैनन्। बुधबार दिउँसो पौने २ बजे केबलकारमा समस्या

सम्बन्धित

नेपाललाई अभ्यास खेलमा लगातार दोस्रो जित

नेपालले अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्लबलाई ६९ रनले हरायो

राष्ट्रिय फुटबल टिमका कप्तान नवयुग र भरत अमेरिका प्रस्थान

एसीसी महिला टी–२० च्याम्पियनसिप : वर्षाले खेल प्रभावित हुँदा नेपाल बाहिरियो

नेदरल्यान्डसँगको एक दिवसीय क्रिकेट श्रृङ्खलामा इङ्ल्यान्डको क्लिन स्वीप

एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिप अन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपाल हङकङसँग पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com