ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मल खरिदका लागि १५ अर्ब बिनियोजन


एबीसी / संवाददाता
जेष्ठ १५, २०७९ आईतबार  ४ : ३९ बजे

काठमाडौं, १५ जेठ । सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रकम बिनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद्‍को संयुक्त बैठकमा आगामी वर्षको बजेट पेस गर्दै यस्तो बताएका हुन् । सरकारले आर्थिक वर्ष २०७९/८० लाई आत्मनिर्भरता लागि कृषि उत्पादनको राष्ट्रिय अभियान वर्ष चलाइने जनाएको छ । सोही अन्तर्गत सरकारले किसानलाई मल खरिदका लागि १५ अर्ब रुपैयाँ बिनियोजन गरेको हो ।हरेक वर्ष समयमै मल अभावका कारण देशभरका किसानहरू प्रभावित हुने गरेका छन् ।यस्तै हरेक स्थानीय तहमा किसानलाई प्रोत्साहन गर्ने गरी विभिन्न क्षेत्रमा सहुलियत लगायतका कार्यक्रम ल्याएको छ । साथै परिचयपत्रका आधारमा किसानलाई सहुलियत प्रदान गर्ने पनि बजेटमा उल्लेख छ । कृषि क्षेत्रको रुपान्तरणमा काम गर्ने स्थानीय तहलाई प्रोत्साहन गर्न ५(५ करोडका दरले अनुदान दिने पनि अर्थमन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

सम्बन्धित

मोटरसाइकल ठोक्किएर आगो लाग्दा ३ विद्यार्थीको जलेर मृत्यु, थप ३ जनाको अवस्था गम्भीर

११ दिनमै फेरियो मन्त्रीको वरीयता : विवादित श्रममन्त्री दीपक साह पुछारमा

भारतसहित ६ देशका राजदूतलाई एक महिनाभित्र फिर्ता हुन निर्देशन

काठमाडौंमा प्रहरीले चलायो गोली, दुई भारतीय नियन्त्रणमा

कुर्सीको ‘क्रान्ति’ र परम्पराको पराजय

इरानको १० बुँदे प्रस्ताव : हमला र प्रतिबन्ध रोक, हर्मुज स्ट्रेट खोल्ने सर्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com