कैलाली । कैलालीमा गौरा, हरितालिका तीजलगायतका पर्वमा भिडभाड गर्न नपाइने भएको छ ।
कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायतका पर्वमा भिडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्