ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्दै, होला त माधव नेपालसहित २२ जना सांसदलाई कारबाही ?


एबीसी / संवाददाता

काठमाडौं, ५ साउन । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको केन्द्रीय कमिटी बैठक बस्नेभएको छ । उक्त बैठक दिउँसो ३ बजेको लमगि तुल्सीलाल स्मृति भवन च्यासलमा बोलाइएको छ । उक्त बैठकले हिजो स्पष्टीकरण सोधेका पार्टीका वरिष्ठ नेता माधव नेपालसहित २२ जना सांसदलाई कारबाही गर्ने एक स्रोतले जनाएको छ । सो पार्टीका केन्द्रीय सदस्य महेश बस्नेतले आज दिउँसो २ बजेसम्म समय दिएर स्पष्टीकरण सोधिएको र जवाफ नआए ३ बजे बस्ने केन्द्रीय कमिटी बैठकले कारबाही गर्ने जानकारी दिनुभयो । तर, अर्का केन्द्रीय सदस्य एवं पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले भन्नुभयो स्पष्टीकरण पत्र सबैलाई पुगिनसकेकाले आजको बैठकमा संगठन र विधान अधिवेशनका विषयमा छलफल केन्द्रीत हुनसक्छ । माधव नेपाल समूहले भने स्पष्टीकरण माग्नु सर्वोच्च अदालतको फैसला विपरित रहेको भन्दै जवाफ नदिने निश्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई माधव नेपालसहित २२ जना सांसदले विश्वासको मत दिएपछि हिजो बसेको केन्द्रीय कमिटीको बैठकले २४ घण्टे स्पष्टीकरण माग गरेको थियो । ·

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com