काठमाडौं, १ साउन । १ साउन, काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर बधाई दिनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटवार्तामा राजदूत होउ यान्छीले बधाई दिनुभएको हो । भेटमा प्रधानमन्त्री देउवाले आफू सधैं चीनसँग बलियो सम्बन्ध स्थापना गर्न चाहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्