ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

पछिल्लो २४ घण्टामा ३०२ जनामा कोरोना सङ्क्रमण


एबीसी / संवाददाता

काठमाडौं, ९ माघ ।   पछिल्लो २४ घण्टामा देशभर तीन सय दुई जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ६८ हजार नौ सय ४८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा चार सय ८० जना निको भएसँगै दुई लाख ६३ हजार तीन सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले नेपालमा तीन हजार छ सय १४ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप सात जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय ८६ पुगेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा

काठमाडौं, १७ फागुन ।   नेकपा प्रचण्ड–नेपाल पक्षको सचिवाल बैठक सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको छ । बिहान ८ बजेदेखि जारी बैठकमा विकसित राजनीतिक परिस्थितिका बारेमा

प्रधानमन्त्रीआज पोखरा जाँदै : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म गर्ने

काठमाडौं, १७ फागुन । अमरसिंह चौर पोखरामा तय भएको नेकपा ओली समूहको आमसभा स्थगित भएपछि आज सभागृहमा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण आयोजना हुँदै छ

उर्लाबारीमा एकीकृत बस्ती निर्माण हुँदै : फागुन १८ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

काठमाडौं, १७ फागुन ।   शहरी विकास मन्त्रालयले मोरङको उर्लाबारी नगरपालिकामा सन्थाल जातिको एकीकृत बस्ती निर्माण गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको विशेष चासो रहेको

सम्बन्धित

प्रचण्ड–नेपाल पक्षको सचिवालय बैठक संसदीय दलको कार्यालय सिंहदरवारमा

प्रधानमन्त्रीआज पोखरा जाँदै : भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म गर्ने

कोभिड–१९ विरुद्ध खोप अभियान :दीर्घरोगी र अशक्त ज्येष्ठ नागरिकलाई घरमै पुगेर लगाइने

उर्लाबारीमा एकीकृत बस्ती निर्माण हुँदै : फागुन १८ गते प्रधानमन्त्री ओलीले शिलान्यास गर्ने

म्यानमारमा प्रदर्शनकारीमाथि गोली प्रहार : १८ जनाको मृत्यु

अविश्वासको प्रस्तावबाट आफूलाई हटाएर देखाउन प्रधानमन्त्रीको चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com