सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठकमा सहभागी हुन नेताहरू बालुवाटारमा भेला भईसकेका छन् ।
स्थायी कमिटीको बैठकमा प्रधानमन्त्री ओलीमाथि अनुशासनको प्रश्न उठ्ने एक नेताले बताए । उनलाई तत्काल कारवाही गर्न सकिने र थप निर्णयका लागि केन्द्रीय कमिटी एवम् संसदीय दलको बैठक बस्न सक्ने समेत ती नेताले जानकारी गराए ।
प्रतिक्रिया दिनुहोस्