ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

नेप्सेमा नकारात्मक सर्किट ब्रेक


एबीसी / संवाददाता

काठमाडौं, २१ मंसिर ।  लगातार घटेर नकारात्मक सर्किट ब्रेक लागेपछि शेयर बजारमा कारोबार बन्द भएको छ । हप्ताको पहिलो दिन नेप्से ६ प्रतिशतले घटेपछि २ बजेर १३ मिनेटमा नकारात्मक सर्किट लागेर बन्द भएको हो । बजार बन्द हुनुअघि नेप्से ६ प्रतिशत अर्थात् १ सय २३ अङ्कले घटेर १९ सय ३२ दशमलव ११ विन्दुमा झरेको छ । निर्जीवन बीमाको शेयर ५ सय ६९ अङ्कले, उत्पादनको ३ सय ६२ अङ्कले, माइक्रो फाइनान्सको २ सय २४, व्यापारको १ सय ५९, जलविद्युतको ८६, होटलको ८१ र बैंकिङ समूहको शेयर ६४ अङ्कले घटेको छ । एक सय ९७ कम्पनीका एक करोड ५४ लाख कित्ता शेयर सात अर्ब २० करोड ९१ लाख रुपैयाँमा कारोबार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

माओवादी केन्द्रको निर्णय : कांग्रेस र जसपासँग वार्ता गर्ने

काठमाडौं, २४ फागुन । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग सरकार, संसद सञ्चालनलगायतका विषयमा वार्ता गर्ने भएको छ ।मंगलबार बसेको स्थायी कमिटी

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

काठमाडौं, २५ फागुन । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले

आज मन्त्रिपरिषद बैठक अपराह्न ४ बजे बस्दै

काठमाडौँ, २५ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक डाक्नु भएको छ । सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्रको

सम्बन्धित

प्राथमिकताको आधारमा सबैलाई खोप उपलब्ध गराउछौँ : अर्थमन्त्री पौडेल

तोलामा ९०० ले घट्यो सुनको मूल्य

केरुङ नाका सोमबारदेखि सञ्चालन हुँदै

संसद पुनर्स्थापना पछि सरकार झन बलियो – नेता नेम्वाङ

धार्मिक पर्यटनका धेरै सम्भावना बोक्दै आँधिमूल

भुइँको टिप्न खोज्दा पोल्टाको गुमाएका प्रधानमन्त्री ओलीको राजनीतिक अहम्‌को अवसान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com