ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युभेन्ट्सको घरमा बार्सिलोनाको सानदार जित


एबीसी न्यूज

काठमाडौ, १३ कार्तिक । च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले युभेन्ट्सलाई हराएको छ ।

गएराति समूह जीको खेलमा स्पेनिस पावर हाउस बार्सिलोनाले इटालियन महारथी युभेन्ट्सलाई २–० ले हराएको हो । बार्सिलोनाको जितमा उसमान डेम्बेले र लियोनल मेस्सीले एक एक गोल गरे । शनिबार एल–क्लासिकोमा रियल मड्रिडसंग ३–१ ले पराजित बनेपछि पहिलो पटक बार्सिलोना मैदान उत्रिएको हो ।

क्लबका अध्यक्ष जोसेप मारिया बर्टोमेउ सहितका बोर्ड सदस्यले राजीनामा दिएपछि बार्सिलोना टुरिन भ्रमणमा निस्किएको थियो । समूह चरणको ड्र सार्वजनीक हुने बित्तिकै धेरैले यस खेललाई मेस्सी र रोनाल्डोको भिडन्तको रुपमा ब्याख्या गरेका थिए । दुवै खेलाडी करिब दुई वर्षपछि आपसमा भिड्ने तय भएको थियो ।

तर, कोरोना भाइरसको संक्रमण देखिएपछि रोनाल्डोले बार्सिलोनाविरुद्धको खेल गुमाएका थिए । युभेन्ट्सका मुख्य फरवार्ड अल्भारो मोराटा गोल गर्न चुकेको खेलमा युभेन्ट्सले घरेलु मैदानमा हारको नतिजा ब्यहो¥यो । दोस्रो हाफमा मोराटाले गरेको गोललाई रेफ्रीले भिडियोको सहायतामा अफसाइड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com