ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड –१९ : लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा


admin
चैत्र १५, २०७६ शनिबार  २ : ४१ बजे

काठमाडौं, १५ चैत । कोभिड– १९ को सम्भावित जोखिम हुन नदिन लगाइएको लकडाउनको प्रभावकारी कार्यान्वयन भैराखेका छ । नेपाल प्रहरी,सशस्त्र प्रहरी र नेपाली सेनाले संयुक्त रुपमा अनुगनम गरिराखेका छन् । तीनवटै निकायका सुरक्षाकर्मीले कारोनाबाट जोगिन घरभित्रै रहन जिल्लावासीलाई आग्रह गरिराखेका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवतmा गौतम मिश्रले लकडाउनको प्रभावकारी कार्यान्वयन भैरहेको जानकारी दिनुभयो । उहाँले कोरोनाबाट जोगिन पटक पटक साधुनपानीले हातधुन , गाउँ / टोलमा अन्यत्रबाट आएकालाई छुट्टै क्वारेन्टाइनमा बस्न र केही स्वास्थ्य समस्या देखिएमा स्वास्थ्य सस्थामा सम्पर्क गर्न आग्रह गर्नुभयो । प्रवक्ता मिश्रले लकडाउनको अवज्ञा गर्ने १४ जना र तीनमोटरसाइकल नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । जिल्लाको १६ वटा स्थानीय तहमा यतायात तथा बजार पूर्ण रुपमा बन्द रहेका छन् । अति आवश्यक पसल सञ्चालनमा रहेका छन् । कलैया अस्पतालमा रहेको आइसोलेसनमा थप एक जनालाई निगरानीमा राखिएको चिकित्सक बीरेन्द्र मण्डलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुपन्देही १ मा रोचक प्रतिस्पर्धा : नयाँ भर्सेस पुराना, तर बहुपक्षीय प्रतिस्पर्धा (तथ्य,व्यक्तित्व र विरासत विस्तृत)

जसपाको चुनावी घोषणापत्र: संविधान पुनरावलोकन आयोग गठनको प्रस्ताव (पूर्णपाठ)

सम्बन्धित

हिजो व्यवस्था फेर्न बन्दुक बोक्यौं, अब अवस्था फेर्न समृद्धिको झण्डा बोक्छौं : प्रचण्ड

पूर्वराजा आउँदा विमानस्थल परिसर अस्तव्यस्त, यात्रुलाई सास्ती

टी–२० विश्वकप : दुई सुपर ओभरपछि अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फिलिपिन्सबाट पक्राउ परेका प्रकाश पाठक काठमाडौं ल्याइए, अनुसन्धान सुरु

‘व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि हामीले नै बदल्ने छौँ–अरुले गफ गर्ने हुन्, हामी काम गर्छौं’

राजविराजमा गाडीबाटै फर्किए बालेन्द्र, ‘गजेन्द्र बाबु’को सालिकमा माला फ्याँकेर हिँडेपछि समर्थक निरास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com