काठमाण्डौ, ५ मंसिर । सर्वोच्च अदालतमा बम नभेटिएको सेनाको बम डिस्पोजल टोलीले पुष्टी गरेको छ । बम रहेको भनी त्रसित पार्ने समुहको खोजी कार्य जारी रहेको छ । दिउसो सर्वोच्च अदालत परिसरमा बम रहेको भनी आशंका गरिएको थियो । सो घटनाका कारण आजको सर्वोच्च अदालतको काम कारवाही स्थगीत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्