काठमाण्डौं, ५ मंसिर । सर्वोच्च अदालतमा बम राखिएको आशंका गरिएको छ । सुरक्षालाई मध्यनजर गर्दै कर्माचारीहरुलाई अदालत परिसरबाट बाहिर निकालिएको छ । यसबाट इजालसको कामकारवाही प्रभावित बनेको छ । सेनाको टोली हाल बम डिस्पोजल गर्न अदालत परिसरतर्फ प्रस्थान गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्