ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ईलाका प्रहरी कार्यालय महेशपुर पतारीद्वारा कम्बल वितरण


एबीसी न्यूज

सिरहा । अत्याधिक चिसोले जनजीवन प्रभावित हुनथालेपछि ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले कम्बल वितरण गरेको छ ।

‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत महेशपुर पतारि प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिकामा वडा नम्बर १ देखि ६ वटै वडामा शीतलहर चल्दा विपन्न गरिव, असहाय जेष्ठ नागरिक, दलित र सुत्केरी महिलाहरूलाई असहज भइरहेको अवस्थामाकम्बल वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुर पतारीका प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर ) अर्बिन्द कुमार साह जनताको लोकप्रिय बन्दै गएको छ ।

इन्सपेक्टर साहले ईलाका प्रहरी महेशपुर पतारीमा प्रहरी प्रमुख भई आएको दुईसता नवित्दै जनताको मन जितन सफल भएको छ । प्रत्येक दिन जनताको दुख सुखमा साथ दिदै आईरहेका प्रहरीले लक्ष्मीपुर पतारी गाउँपालिका – १,२,३,४,५ देखि ६ वटै वडाका विपन्न गरिव, असहाय जेष्ठ नागरिक, दलित र सुत्केरी महिलाहरूलाई ६० पिस कम्बल वितरण गरेको छ । ईलाका प्रहरी कार्यालय महेशपुर पतारीले विभिन्न स्थानमा दर्जन भन्दा बढी असाय विपन्न परिवारका व्यक्तिहरुलाई कम्वल वितरण गरिएको महेशपुर पतारीका प्रहरी प्रमुख निरीक्षक अर्बिन्द कुमार साहले बताए ।

साथै कचनारी प्रहरीले चिसोवाट बच्न विपन्न परिवारलाई कम्बल वितरण गरेको छ ।‘समुदाय(प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत महेशपुर पातरी र सिमा प्रहरी चौकी कचनारी प्रहरीले बरियारपट्टि गाउँपालिका वडा नं. १ मा २५ विपन्न दलित, ज्येष्ठ नागरिक, सुत्केरी, अपांगता भएका व्यक्तिलाई कम्बल वितरण गरेको छ । सिमा प्रहरी चौकी कचनारीका प्रमुख असइ दुर्गा प्रसाद यादवले विपन्न परिवारलाई चिसोबाट जोगिन कम्बल वितरण गरेको बताए

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com