ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

उम्मेदवारहरुमाथिको हिंसात्मक आक्रमण बढ्दो, तत्काल कारबाही गर्न प्रधानमन्त्री देउवाको निर्देशन


admin
कार्तिक २९, २०७४ बुधबार  १२ : ४१ बजे

काठमाण्डौं, २९ कार्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त बनाउन सुरक्षा अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।साविकको मध्यपश्चिम स्तरीय सुरक्षा भेलालाई मंगलबार नेपालगन्जमा सम्बोधन गर्दै उहाँले ४ वटै सुरक्षा निकायलाई निर्वाचनको सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्री देउवाले साविकको मध्यपश्चिम विकास क्ष्ँेत्रभित्र पर्ने जिल्लाका सुरक्षा र प्रशासनिक निकायका प्रमुखहरुस“गे शान्ति सुरक्षाको अवस्था र आसन्न निर्वाचनका लागि गरिएको सुरक्षा व्यवस्थाका विषयमा जानकारी लिनुभएको छ । सुरक्षा अधिकारीहरुलाई निर्देशन दिन उहाँले निर्वाचन भयरहित र शान्तिपूर्णरुपमा सम्पन्न हुने बताउनुभयो ।

सुरक्षा भेलामा गृह मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले निर्वाचनलाई भयरहित र विश्वसनीय बनाउन सुरक्षा निकायका तीन वटै तहलाई संवेदनशील भएर लाग्न आग्रह गर्नुभयो ।
गृह सचिव सापकोटाले सुरक्षा योजना राम्रो बनेको तर कार्यान्वयनमा चुनौति देखिएकाले अझै पनि केही जिल्लामा सानातिना घटना घटिरहेका भन्दै उहाँले यसको सुक्ष्मरुपमा छलफल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन १६ दिन बाँकी : बैंकमा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

कन्काई पुलमा शंकास्पद वस्तु फेला, पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सम्बन्धित

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

रुस–युक्रेन वार्तालाई लिएर ट्रम्प उत्साहित, भने– ‘केही हुनसक्छ’

विश्रान्तिकालमा पनि पदीय मोह राखेर ७० वर्ष नाघिसकेका वृद्धवृद्धा चुनावी मैदानमा

महिला विश्वकप ग्लोबल छनोटमा नेपाल फेरि पराजित, सुपर सिक्स सम्भावना न्यून

रुसी सुरक्षा निकायद्वारा उफामा आतंकवादी हमलाको प्रयास विफल

काठमान्डौ ५ बाट कल्पना शर्माको उम्मेदवारी दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com