काठमाडौं, ३० मंसिर । प्रधानमन्त्री केपि शर्मा ओलीले बितेका दुई दिनमा देशले प्रतिभावान् दुई कलाकार गुमाएको भन्दै दुःख व्यक्त गर्नुभएको छ ।
सोमबार बिहान समाजिक सञ्जाल ट्विटर मार्फत दिवगत केशव भट्टराई र दीपक क्षत्रीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दे उहाँले परिवारजनमा गहिरो समवेदना प्रकट गर्नु भएको छ ।
प्रतिक्रिया दिनुहोस्