काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को नयाँ नेतृत्वको लागि गरिएको निर्वाचनको मत गणना सकिएको छ । निर्वाचन मण्डलले केहीबेरमा नयाँ कार्य समिति घोषण गर्दैछ ।
एनआरएनएको अध्यक्षमा कुमार पन्त विजय हुनुभएको स्रोत जनाएको छ । पन्तले पाएको मतले भने सार्वजनिक भइसकेको छैन । कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी हुनुभएको सार्वजनिक भइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्