ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पैचो प्रालिका उत्पादन अव तराई मधेशका बजारमा सम्म


एबीसी न्यूज

जनकपुर, १६ चैत । हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुलाई प्रशोधन गरी तयार पारिएका खाद्य सामाग्रीहरुको पैचो प्रालिले तराई मधेशका बजारमा पु¥याउन सफल भएको छ ।

‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने नाराका साथ ३ वर्ष पहिले गुल्मी जिल्लाको रुरु गाउपालिका –७ रिडियामा उत्पादन गरिएका पैचोका खाद्य सामाग्रीहरु प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा उपब्लध हुने भएको छ । पैचोले शनिवार जनकपुरमा एक कार्यक्रम गरि आफ्ना उत्पादन वारे उपभोक्ता, व्यापारी तथा सर्वसाधारणलाई जानकारी गराएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले पैचोको काम अत्यन्तै लाभदायी रहेको बताउनुभयो । व्यापारमुखिभन्दा सेवामुखि उदेश्य लिएको पैचोलाई प्रदेश २ मा पनि त्यस्ता उद्योग स्थापना गर्न आग्रह गर्नुभयो ।

प्रदेश २ को माटोको पहिचान र स्थानीय मेहेनती जनताको मनोबिज्ञानलाई मात्र ब्यवस्थापन गर्न सकियो भने यस प्रदेशको कृषि उत्पादनमा कायापलट हुनसक्ने पैचाका प्रवन्ध निर्देशक धुव्र न्यौपानले जानकारी दिनुभयो । प्रदेश २ का जिल्लामा उत्पादन हुने खाद्यान्नलाई मात्र उपयुक्त बजारसम्म पु¥याउन सक्ने हो भने नेपाली अर्थतन्त्रमा ठूलो योगदान पुग्ने उहाको भनाई थियो ।
विल्कुलै फरक प्रयोगका रुपमा स्थापित पैचो पसलले पहाडी ग्रामीण क्षेत्रका जनताको उत्पादनलाई बजारसम्म पुर्याउने र उपयुक्त बजार प्रवर्धन गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com