ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जीवनको हरेक पक्षलाई नाटकले उर्जागर गर्छ : मुख्यमन्त्री राई


admin
फाल्गुन १५, २०७५ बुधबार  ६ : ४९ बजे



विराटनगर, १५ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जीवनको हरेक पक्षलाई उर्जागर गर्न नाटकको विशेष महत्व रहेको बताउनुभएको छ । 

सुशीला कोइराला नाटक घर, आरोहण गुरुकुल, विराटनगरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले महोत्सवले कलाकार, रङ्गकर्मीको अनुभव र भावना साटासाट गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान दिन सफल नाटक विधामा अहिले पनि नागरिकको निकै रुचि रहने गरेको बताउनुभयो । 

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले नाटक नेपाली इतिहासमा पुरानो विधा भए पनि यसलाई अब नयाँ शैलीबाट सञ्चालन गर्नुपर्ने सुझाव दिनुभयो ।

सांसद खेम नेपाली र प्राज्ञ दधिराज सुवेदीले नाटकले भाषा, कला र साहित्यको प्रचारप्रसार एवं विकासमा मद्दत पु¥याएको छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सकारात्मक दिशातर्फ लैजान नाटकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । यही फागुन २४ गतेसम्म चल्ने नाटकमा नेपाल, भारत, बङ्गलादेश, श्रीलंका, अफगानिस्तान र इटालीका कलाकार सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

देशका धेरै ठाउँको मौसम सफा : तराइका थोरै ठाउँमा तुवाँलो

ट्रम्पको कदम -विश्वव्यापी १०% ट्यारिफ घोषणाले नेपाललाई कस्तो असर ?

सम्बन्धित

काठमाडौँका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

प्रतिनिधिसभा सदस्य निर्वाचन आउन १२ दिन बाँकी : मतपत्रसहित निर्वाचन सामग्री ढुवानीको काम जारी

रास्वपा धनगढीका संस्थापक सभापति बिष्टद्वारा पार्टी परित्याग

कैलालीमा भएको मोटरसाइकल दुर्घटनामा तीन जनाको ज्यान गयो एक जना घाइते

सहकारी काण्डमा चुनावी ध्रुवीकरण:रास्वपा ‘मिलापत्र’ र फिर्तामा जोड, कांग्रेस–एमाले कारबाही र कडा नियमनको पक्षमा

नवलपुर–१ मा माओवादी उम्मेदवार भुर्तेलको दाबी : “जित्ने हामी नै हौं, सिट र मत दुवै बढ्छ” (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com