ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरको एक कोठामा ५० वर्षिय वृद्धको शव भेटियो


admin
मंसिर ७, २०७५ शुक्रबार  ७ : ४८ बजे


दुलेगौडा, ७ मंसिर । तनहुँको शुक्लागण्डकी–३ कवासेमा आज विहान पुरुषको शव फेला परेको छ । कवासेमा निर्माणाधिन घरको एक कोठामा करिव ५० वर्षका वृद्ध पुरुषको शव फेला परेको हो ।

शवको पहिचान हुन सकेको छैन् । शव हेर्दा हत्या गरिएको हुन सक्ने बताइएको छ । घरमा काम गर्न आएकी एक महिलाले शव देखि पछि प्रहरीलाई खबर गरेकी थिइन् ।

घट्नाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक श्रवण कुमार वि.कले जानकारी दिए । सोधपुछको लागि ५ जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।

शव भएको स्थानबाट करिव २ सय मिटरमाथि बेसारेगौडो डाँडाँमा कपडा, चप्पल, बिस्कुट भेटिएको प्रहरीले जनाएको छ । सोहि स्थानबाट वृद्धलाई कवासेतर्फ ल्याएको बताइको छ । बाटोका विभिन्न स्थानमा रगत देखिएको छ । शवलाई छोपिएर राखिएको थियो भने अनुहारमा चोट लागेको छ । पोष्टमार्टको लागि शव जिल्ला अस्पताल दमौली लगिएको प्रहरी निरिक्षक वि.क.ले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प सहयोगी राष्ट्रप्रति आक्रोशित : हर्मुज जलडमरूमध्य खोल्न सहायता नदिएकोमा आलोचना

काठमाडौंमा हावाहुरी र गड्याङगुडुङसहित वर्षा, प्रदूषण घट्ने अपेक्षा

सम्बन्धित

नेपालमा लगानी बढाउन गैरआवासीय नेपालीलाई प्रधानमन्त्री कार्कीको आह्वान

भ्रष्टाचार मुद्दाबाट जोगिन अन्डरवर्ल्डदेखि तान्त्रिकसम्म प्रयोग गरेको आरोप

वाणिज्य विभागले भन्यो – व्यापारीले ग्यास लुकाएका छैनन्, मागअनुसार आपूर्ति नहुँदा अभाव भयो

समानुपातिक सांसदको सूची सार्वजनिक (सूचीसहित)

श्रीराम डिपोमा ६ हजार सिलिन्डर ग्यास फेला, उद्योगमा पनि बढाइयो निगरानी

स्वकीय सचिव नियुक्तिप्रति सुमना : अरूले गरे नातावाद, कृपावाद,’नेपोबेबी’, आफूले गरे ‘योगदानको कदर’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com