ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

टी–१० लिगमा सन्दीपको सानदार डेब्यू


एबीसी न्यूज

काठमाडौं, ६ मंसिर । यूएईमा  बुधबारदेखि यूएईमा सुरु भएको टी–१० लिगमा नेपाली राष्ट्रिय टिमका युवा लेग स्पिनर सन्दीप लामिछानेले सानदार डेब्यू गरेका छन्।

बुधबार अबेर राति सारजाहमा भएको खेलमा सन्दीपले केरला किङ्ग्सबाट खेल्दै ३ विकेट लिन सफल भए। सन्दीपको उत्कृष्ट बलिङसँगै केरलाले पाख्तोन्सलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।

केरलाविरुद्ध पहिले ब्याटिङ गरेको पाख्तोन्सले १० ओभरमा ५ विकेटको क्षतिमा १ सय ९ रन जोड्यो। उसका लागि वेस्ट इन्डिजका आन्द्रे फ्रेचरले सबैभन्दा बढी ३२ रन जोडे। उनलाई केरलाका सन्दीपले इयान मोर्गानको हातबाट क्याच गराए।

सन्दीपले कोलिन इन्ग्रामलाई पनि १ रनको झिनको स्कोरमा उपुल थाराङ्गाबाट क्याच गराए। यस्तै सन्दीपले मोहमद कलीमलाई पनि रन नै जोड्न नपाई केइरन पोलार्डको हातबाट क्याच गराए। सन्दीपले २ ओभरमा ३ विकेट लिन १७ रन खर्चिए।

१ सय १० रनको लक्ष्य केरलाले ७।५ ओभरमा २ विकेटको क्षतिमा पार गर्‍यो। उसका लागि क्रिस गेलले ७ बलमा १३ रन, पाउल स्टर्लिङले १४ बलमा ४० रन, इयान मोर्गानले २० बलमा नटआउट ४६ रन र केइनर पोलार्डले ६ बलमा नटआउट ११ रन जोडे।अब केरलाले बिहीबार सन्धिजसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

विराटनगरलाई हराउँदै सुदूरपश्चिम फाइनलमा

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com