ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

पूर्वउपप्रधानमन्त्री अधिकारीको नागरिक अभिनन्दन मङ्सिर १ मा


admin
कार्तिक २८, २०७५ बुधबार  ३ : २७ बजे

विराटनगर, २८ कात्तिक । नेकपाका नेता तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको विराटनगरमा आगामी मङ्सिर १ गते नागरिक अभिनन्दन हुने भएको छ । देशको आर्थिक, सामाजिक र राजनीतिक आन्दोलनका अग्रणी व्यक्तित्व ८३ वर्षीय अधिकारीको स्थानीय वीरेन्द्र सभागृहमा अभिनन्द गरिने भरतमोहन अधिकारी नागरिक अभिनन्दन समारोह समिति–२०७५ का अध्यक्ष डा भेषप्रसाद धमलाले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा ज्येष्ठ नागरिकका क्षेत्रमा विशेष योगदान गर्ने व्यक्तित्वमध्ये एकजनालाई अभिनन्दन गर्ने उद्देश्यले एलिट क्लब विराटनगरमा केही सङ्घसंस्थाका निष्कर्षका साथ यस वर्ष एलिट क्लबका पूर्वमहासचिव अधिकारीलाई सम्मान गरेर कार्यक्रमको थालनी गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

त्यही भेलाले एलिट क्लबका अध्यक्ष डा धमलाको अध्यक्षतामा ३०१ सदस्यीय मूल समारोह समिति बनेको छ । कार्यक्रमलाई व्यवस्थित गर्न ३८ सदस्यीय कार्यसम्पादन समिति, सल्लाहकार समितिमा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई, प्रचारप्रसार उपसमितिमा डिल्ली पोखरेल, अभिनन्दन तथा प्रकाशन उपसमितिमा कविराज न्यौपाने, जनपरिचालन उपसमितिमा रमेशचन्द्र पौडेल, मञ्च व्यवस्थापन उपसमितिमा भीम घिमिरे, स्वास्थ्य उपसमितिमा सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख मधुसुदन कोइराला संयोजक रहेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रतिनिधिसभा निर्वाचन रुकुम पूर्व, ५०.८४ प्रतिशत मतदान

निर्वाचन : दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मत खस्यो, उपत्यकामा सबैभन्दा उच्च उत्साह

सम्बन्धित

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

९ वटा सुतली बम र सुँगुरको टाउको मस्जिदमा फ्याँक्ने तयारी गरेका ३ जना पक्राउ

जसपाका उम्मेदवार मध्यराति नगदसहित पक्राउ, कारबाहीका लागि आयोगमा पठाउने तयारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com