ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहमा नेकपाको पार्टी संयन्त्र


एबीसी न्यूज
आश्विन २६, २०७५ शुक्रबार  ८ : १९ बजे

दमौली, २६ असोज ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले तनहुँका सबै स्थानीय तहमा पार्टी संयन्त्र गठन गरेको छ । पार्टीका गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङ, सहइञ्चार्ज खगराज अधिकारी, प्रदेश कमिटीका अध्यक्ष हितराज पाण्डे र सचिव गोविन्द नेपालीको उपस्थितिमा सम्पन्न नेकपा जिल्ला संयन्त्र तनहुँको बैठकले १० वटै स्थानीय तहमा संयन्त्र गठन गरेको हो ।

पार्टीले व्यास नगरपालिकामा श्रीराम कार्की, अतिन्द्रकेशरी न्यौपाने, मनुमाया श्रेष्ठ, सिर्जना सिग्देल, कृष्ण न्यौपाने, धनबहादुर पुन, मङ्गल श्रेष्ठ, रामचन्द्र सापकोटा, भानु नगरपालिकामा प्रेम राना, गीता शाही, ओमकुमारी पौडेल, शान्ता ढकाल, श्यामकुमार श्रेष्ठ, सीताराम अधिकारी, दलनारायण श्रेष्ठ, दीपक पन्त, शुक्लागण्डकी नगरपालिकामा देवलाल खनाल, खुमबहादुर विक, सविता रसाइली, मुक्ति सिग्देल, थमन आले, दिनेश गौतम, बलराम घिमिरे र सर्वदा खनाल रहेको संयन्त्र गठन गरेको छ ।

भिमाद नगरपालिकामा धर्म खनाल, रामबहादुर थापा, मेखबहादुर थापा, अमृत सिग्देल, कृष्ण भण्डारी, कृष्णलाल विक, धु्रव खनाल, तुलसी लम्साल, आँबुखैरेनी गाउँपालिकामा ऋषि केसी, सूर्य गौली, मीना अधिकारी, शुक्र चुमान, बेलबहादुर गुरुङ, प्रेम गुरुङ, बन्दीपुर गाउँपालिकामा इन्द्रबहादुर कुँवर, हेमराज लामिछाने, जीवन कायस्थ, विद्या क्षेत्री, सुरेन्द्र थापा, छविलाल थापा, म्याग्दे गाउँपालिकामा रत्नादेवी घिमिरे, इन्द्रबहादुर अधिकारी, प्रभा श्रेष्ठ, शम्भु अधिकारी, सोम आले, दिलबहादुर नेपाली, देवघाट गाउँपालिकामा बाबुराम अधिकारी, भीम राना, शेरबहादुर मल्ल, भुवन गुरुङ, भीम गुरुङ, होमबहादुर गुरुङ, रिसिङ गाउँपालिकामा गञ्जसिं गुरुङ, मदन आले, प्रेम रानाभाट, गीरबहादुर थापा, युवराज विक, गोमबहादुर राना र घिरिङ गाउँपालिकामा होमबहादुर थापा, बलबहादुर थापा, डि सिग्देल र चुननारायण श्रेष्ठ रहेको संयन्त्र गठन भएको छ ।

संयन्त्रले नियमित बैठक बस्ने, कार्यालय स्थापना गर्ने, पार्टी सदस्यता र चलअचल सम्पत्तिको एकीकृत गर्ने, वडास्तरका संयन्त्र गठन गर्ने र तिनका भेला, बैठक र प्रशिक्षण कार्यक्रम तोक्ने, चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान गर्ने जिम्मेवारी पाएको पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला संयन्त्र तनहुँका सदस्य प्रतापलाल श्रेष्ठले जानकारी दिनुभयो ।
गत जेठ ३ गते तत्कालीन नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र० को एकतापछि जिल्लागत एकीकरण शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ट्रम्प र इजरायलको दाबी– सर्वोच्च नेता खामेनेई मारिए, तेहरानको अस्वीकार !

‘ट्रम्पको युद्ध घोषणा : अमेरिका–इजरायलले इरानमाथि ठूलो आक्रमण, तेहरानमा विस्फोट, लाखौं नेपाली जोखिममा !’

सम्बन्धित

जनकपुरमा बीबीसीको डकुमेन्ट्री बजाएर हिंडेको आरोपमा गाडीसहित रास्वपा कार्यकर्ता पक्राउ

निर्वाचन आयोगले भन्यो– प्रेसपास बाहकलाई अन्य पास चाहिँदैन

युएई, इजरायल र इरानमा रहेका नेपालीलाई सुरक्षित रहन ओलीको आह्वान

इरानको प्रत्याक्रमण निशानामा अमेरिकी सैन्यअखडा, इजरायलसहित ६ देशमा एकैसाथ मिसाइल प्रहार

निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका ८ जनालाई कारबाही

लिवाङबाट प्रचण्डले भने: राष्ट्र संकटमा छ, नयाँ अभियान चलाऔँ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com