ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेट : डेयरडेभिल्सले रोयल्सलाई चार रनले हरायो


एबीसी न्यूज
बैशाख २०, २०७५ बिहीबार  ८ : ११ बजे

वैशाख २० – आईपीएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सले राजस्थान रोयल्सलाई चार रनले हराएको छ । पानी परेर मैदान हिलो भएपछि प्रभावित भएको खेलमा १२ ओभरमा एक सय ५१ रनको लक्ष्य पाएको राजस्थानले ५ विकेट गुमाउँदै एक सय ४६ रन मात्र बनाएपछि दिल्लीले ४ रनको रामोञ्चक जित हात पारेको हो ।

राजस्थानका जोस बट्लरले विस्फोटक ६७ तथा जोन म्याथ्यु शर्टले ४४ रन बनाए पनि जितका लागि पर्याप्त भएन । दिल्लीका ट्रेण्ट बोल्टले दुई विकेट लिए । बटलरले मात्र २६ बलमा ७ छक्का र ४ चौका सहित ६७ रन बनाए भने शर्टले २५ बलमा ४ छक्का र २ चौका सहित ४४ रन बनाएका थिए ।

फिरोज शाह कोट्ला मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली दिल्लीले १७ ओभरमा एक बलमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको थियो ।

उसका लागि ऋषभ पन्तले ६९, कप्तान श्रेयस ऐयरले ५० र पृथ्वी शाले ४७ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेका ऋषभले २९ बलमा ७ चौका र ५ छक्का प्रहार गरेका थिए । यस्तै, ऐयरले ३५ बलमा अर्धशतक पूरा गरे भने पृथ्वीले २५ बलमा चार चार छक्का र चौका प्रहार गरेका थिए ।  जितपछि दिल्ली  नौ खेलबाट ६ अंक जोड्दै अंकतालिकाको पुछारबाट तेश्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सीमा सुरक्षा बैठकमा बेहोस भएका सशस्त्रका एसपी राजेश घिमिरेको निधन

रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com