ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • रिपोर्ट
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रोयल बैंगलोर गुजरातलाई पराजित गर्दै आईपीएल क्रिकेटको फाइनलमा प्रवेश


एबीसी न्यूज
जेष्ठ १३, २०८३ बुधबार  ९ : २२ बजे

काठमाडौं, १३ जेठ । साविक विजेता रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।भारतको धर्मशाला मैदानमा मंगलबार राति भएको पहिलो क्वालिफायर खेलमा गुजरात टाइटन्सलाई ९२ रनको फराकिलो अन्तरले पराजित गर्दै आरसीबी फाइनलमा प्रवेश गरेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको आरसीबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । आरसीबीका कप्तान रजत पाटीदारले अविजित ९३ रन बनाएका छन् । विराट कोहली र क्रुनाल पाण्ड्याले समान ४३ रन बनाएका थिए ।आरसीबीले दिएको २ सय ५५ रनको लक्ष्य पछयाएको गुजरात १९ ओभर ३ बलमा १ सय ६२ रनमा अलआउट भयो । पराजित गुजरातले फाइनल पुग्न अब सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीचको इलिमिनेटर विजेतासँग प्रतिस्पर्धा गर्ने भएको छ । गत वर्ष पञ्जाबलाई पराजित गर्दै आरसीबीले उपाधि जितेको थियो ।साथै आईपीएल क्रिकेटको इलिमिनेटरमा बुधबार राति पौने ८ बजे सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

“कि प्रधानमन्त्री बोलाउनुहोस्, होइन भने मलाई सदनबाट निकाल्नुहोस्” – हर्कराज राई

भारतमा १० दिनभित्रै चौथो पटक इन्धनको मूल्य वृद्धिः नयाँ दिल्लीमा पेट्रोलको मूल्य १०० रुपैयाँ नाघ्यो

सम्बन्धित

नेपाली किशोरीका लागि ‘ब्रिटिश एम्बेसी गल्र्स फुटबल टुर्नामेन्ट’ आयोजना गर्दै बेलायत

नेपालले अमेरिकालाई १२२ रनले हरायो

घरेलु मैदानमा नेपालको शानदार पुनरागमन: लिग २ मा १२ अंकको छलाङ

काभा महिला भलिबल च्याम्पियन आजदेखि, घरमै ट्रफी भित्र्याउने नेपालको लक्ष्य

लिग–२ क्रिकेटः स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com