ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईपीएल क्रिकेटमा दिल्ली आरसीबीसँग ९ विकेटले पराजित


एबीसी न्यूज
बैशाख १५, २०८३ मंगलबार  ८ : ०६ बजे

काठमाडौं, १५ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) सँग पराजित भएको छ ।

आरसीबीले दिल्लीलाई ९ विकेटले हरायो । दिल्लीमा टस हारेर पहिला ब्याटिङ गरेको दिल्लीले १६ ओभर ३ बलमा अलआउट हुँदै ७५ रन मात्र बनाउन सक्यो । पावर प्लेमै दिल्लीले १३ रन मात्र बनाएको थियो ।

आरसीबीका जोस हेजलवुडले ४ तथा भुवनेश्वर कुमारले ३ विकेट लिए । ७६ रनको लक्ष्य आरसीबीले ६ ओभर ३ बलमै १ विकेट गुमाएर भेट्टायो । जेकब बेथेलले ११ बलमा २० रन बनाए । देवदत्त पडिक्कलले १३ बलमा अविजित ३४ रन जोडे । त्यस्तै विराट कोहलीले पनि अविजित २३ रन बनाए ।

जीतसँगै आरसीबी अङ्क तालिकाको दोस्रो स्थानमा छ भने दिल्ली सातौँ स्थानमा यथावत् रहेको छ । आईपीएल क्रिकेटमा आज बेलुकी पौने ८ बजे पञ्जाव किङ्ग्स र राजस्थान रोयल्स खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अर्थतन्त्रको ‘भ्रम’ विरुद्ध श्वेतपत्रको ‘तथ्य’: एक दशकको छलाङ कि सामान्य वृद्धि?

स्वास्थ्यमन्त्रीको निर्देशनपछि दुरुपयोग भएका गाडी मन्त्रालय तानियो

सम्बन्धित

त्रिवि क्रिकेट मैदान खाली गर्न त्रिभुवन विश्वविद्यालयको ३५ दिने अल्टिमेटम

आईसीसी विश्वकप क्रिकेट लिग–टू मा नेपालले यूएईलाई हरायो

विश्वकप क्रिकेट लिग–टु श्रृंखला अन्तर्गत नेपालले आज युएईसँग खेल्दै

आईपीएल क्रिकेटमा राजस्थानले लखनउलाई हरायो

आईपीएल क्रिकेटमा मुम्बईले गुजरातलाई हरायो

आईपीएल क्रिकेटमा चेन्नईको लगातार दोस्रो जीत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com