ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने


एबीसी न्यूज
बैशाख १४, २०८३ सोमबार  ११ : ३७ बजे

काठमाडौं, १४ बैशाख । घानाका राष्ट्रपति जोन ड्रमानी महामाले देशको राष्ट्रिय कृत्रिम बुद्धिमत्ता रणनीति सार्वजनिक गर्दै यस क्षेत्रको विकासलाई तिब्रता दिन २७ करोड अमेरिकी डलर विनियोजन गर्ने घोषणा गर्नुभएको छ । महामाले यो लगानी महत्त्वपूर्ण पूर्वाधारको विकास र रणनीतिका अन्य पक्षहरूको कार्यान्वयनमा खर्च गरिने बताउनु भयो । जसले घानालाई अफ्रिकाको प्रमुख डिजिटल नवाचार केन्द्रको रूपमा स्थापित गर्नेछ । उहाँले यस वर्ष वान मिलियन कोडर्स प्रोग्रामअन्तर्गत ३ लाख घानावासीहरूलाई तालिम दिइने बताउनु भयो । जसमार्फत देशभर डिजिटल र कृत्रिम बुद्धिमत्ता सीपहरू निर्माण गर्ने प्रयास गरिनेछ। यो कार्यक्रम युवा घानावासीहरूलाई ठूलो स्तरमा व्यावहारिक डिजिटल र सीपहरू प्रदान गर्न र साथै नवाचार र उद्यमशीलतालाई प्रवद्र्धन गर्न डिजाइन गरिएको हो । 
युनेस्कोका देश प्रतिनिधि एडमन्ड मुकालाले घाना सरकारको यस पहलको प्रशंसा गर्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मध्य र पूर्वी क्षेत्रमा वर्षाले राहत, पश्चिम तराईमा पनि भोलिदेखि गर्मी कम हुने

सम्बन्धित

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

यासुकुनी तीर्थस्थलको वास्तविकता उजागर गर्न एक जापानी सैनिकका छोराको दृढ संकल्प

ह्वाइट हाउस संवाददाता सम्मेलनमा गोली चलाउने व्यक्ति हिरासतमा रहेको ट्रम्पद्वारा पुष्टि

पाकिस्तानी प्रधानमन्त्री सरिफ र इरानी राष्ट्रपति पेजेस्कियनबीच वार्ताः क्षेत्रीय शान्ति र सुरक्षाका लागि प्रतिवद्धता

कोटे डि आइभोरद्वारा २०३० सम्म औलो उन्मूलन गर्ने लक्ष्य, एक खर्ब सीएफए फ्रान्क स्वास्थ्य बजेट विनियोजित

मालीमा भीषण आक्रमण : रक्षामन्त्री मारिए, राष्ट्रपति अहिलेसम्म सुरक्षित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com