ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्सा प्रहरीद्वारा ५२ हजार ३ सय लागु औषध ट्रामाडोल ट्याब्लेट सहित २ जना पक्राउ


एबीसी न्यूज
चैत्र १, २०८२ आईतबार  ६ : ५४ बजे

वीरगन्ज १ चैत पर्सा प्रहरीले ठुलो परिमाणमा प्रतिबन्धित लागु औषध ट्रामाडोल ट्याब्लेट सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले बिरगंजको गण्डक चौकबाट ५२ हजार ३ सय प्रतिबन्धित लागु औषध TRAMADOL IP 50MG ट्याब्लेट सहित २ जनालाई नियन्त्रणमामा लिएको हो। जिल्ला प्रहरी कार्यालय पर्साको मातहतमा रहेको प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरी टोलीले वीरगन्जबाट काठमाडौ तर्फ जाँदै गरेको ना १ ज २७६५ नम्बरको टाटा सुमो गाडीलाई रोकी चेकजाँच गर्दा गाडीको छतमा त्रिपालले ढाकी झोला र बोरा भित्र लुकाई छिपाई राखिएको अवस्थामा प्रहरीले फेला पारी २ जनालाई सवारीसाधन सहित नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख एसपी सुदिप राज पाठकले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन्।

उक्त लागुऔषध ट्यावलेट सहित पक्राउ पर्नेमा जिल्ला बारा परवानिपुर गाऊपालिका वडा नम्बर १ रहरिया डिह बस्ने बर्ष ४२ को राम अशिष राउत अहिर र पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ सिसियाडि बस्ने बर्ष ३० को सुवास सर्राफलाई प्रतिबन्धित ट्रामाडोल ट्याब्लेट सहित नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले बताएकाछन् । जिल्ला प्रहरी कार्यालय पर्साले नियन्त्रणमा लिएको ५२ हजार ३ सय प्रतिबन्धित TRAMADOL IP 50MG ट्याब्लेट सहित पक्राउ परेका २ जनालाई लागूऔषध सम्बन्धि कसूरमा सम्मानित पर्सा जिल्ला अदालबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान भईरहेको एसपी पाठकले बताउनुभयो। सो कार्यमा सँलग्न रहेका अन्य व्यक्तिहरुको पनि वारेमा थप अनुसन्धान भइरहेको एसपी सुदिप राज पाठकले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

यी हुन् रास्वपाले सांसदमा सिफारिस गरेका व्यक्ति (सूचीसहित)

प्रधानमन्त्री कार्कीले आफ्नै प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बनाइन् राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष

सम्बन्धित

दैलेखको पेट्रोलियमले जन्माएको आशा र वास्तविकता

इजरायली आक्रमणः इरानी रक्षा मन्त्री र रिभोलुसनरी गार्ड्स कमान्डर मारिएको दाबी

परराष्ट्र मन्त्रालयद्वारा ट्राभल एड्भाइजरी जारी, इजरायल र इरानको भ्रमण नगर्न आग्रह

चुनावमा सहयोग माग्दै बालेन र रविले लेखे भारतीय प्रधानमन्त्री मोदीलाई पत्र

पर्साको वीरगञ्ज महानगरपालिकामा अनिश्चितकालीन कर्फ्यू

‘नेपालको भविष्य विध्वंश र अराजकतामा होइन, संवाद, सुधार र विश्वासमा मात्रै सुरक्षित छ’ : राष्ट्रिय सभा अध्यक्ष

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com