काठमाडौं २३ भदौ । पार्टीको मध्यपश्मि पहाडी लोकमार्ग अभियानका क्रममा गोरखा पुगेका प्रमुख प्रतिपक्षी दलका नेताले काठमाडौंको प्रदर्शनका क्रममा निधन भएका व्यक्ति प्रति श्रद्धान्जली व्यक्त गरेका छन् । प्रचण्डले
जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेका छन् । उनले भनेका छन्ः’ स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’








प्रतिक्रिया दिनुहोस्